पोखरा । पोखरामा ४९ सहित गण्डकी प्रदेशमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ती अनुसार पहिलोमा ५२ जना, दोस्रोमा ४१ जना र तेस्रोमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमा ४९ जना कास्कीको पोखरा महानगरपालिकाको मात्रै छन् । त्यस्तै तनहुँको २४ जना, बाग्लुङ्गका ४ जना, लमजुङका ५ जना, नवलपरासी पुर्वका १२ जना, स्याङ्जाका ४ जना, म्याग्दीका २ जना र पर्वतका २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ