तनहुँ । तनहुँमा ७७ वर्षीय वृद्धसहित ९ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको ४ जना, व्यास नगरपालिकाको २ जना, भानु नगरपालिकाको १ जना, देवघाट गाउँपालिकाको १ जना र पालिका र वडा नखुलेको १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
शुक्लागण्डकी-५ की २२ वर्षीया महिला र ३६ वर्षीय पुरुष, शुक्लागण्डकी-७ का ४५, ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै व्यास-२ का ४३ वर्षीय पुरुष र व्यास-११ का ६५ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।
यस्तै भानु-९ का ६२ वर्षीय पुरुष र देवघाट-१ का १७ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पालिका र वडा नखुलेको ७७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम