पोखरा – कोरोना संक्रमणका कारण स्याङ्गजाका एक पुरुषको मृत्यु पुष्टि भएको छ ।
गत कार्तिक २५ गते कोरोना संक्रमण देखिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान भर्ना भएका पुतली बजार नगरपालिका -१३ का ४६ वर्षीय संक्रमित पुरुषको बुधबार दिउँसो १ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
निमोनियाको समस्या रहेका उक्त पुरुषको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते