पोखरा -१५ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा -१५ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

deathh corona

File Photo

पोखरा – पोखराका ७० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।

कार्तिक ३० गते आइतबार कोरोना संक्रमण देखिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उक्त पुरुषको आज बिहान ५:२२ बजेको समयमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले पुष्टि गरे ।

मृतक पुरुषमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२४ को छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds