काठमाण्डौ– हाँस्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिंदै गजुरेलले आफ्नो पछिल्ला परीक्षण रिपोर्टहरु नेगेटिभ आएको कारण ११ दिनको अस्पताल बसाई पछि अहिले घर फर्किएर आराम गरिरहेको उनले जानकारी दिएका छन् ।
गजुरेलले अगाडी लेखका छन् -“केही दिनमा पूर्ण स्वास्थ्य भएर काममा फर्कनेछु, यस क्रममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार तथा सबै शुभचिन्तकहरुलाई अन्तर्मानदेखि धन्यवाद ।”
उनले सकेसम्म यो महामारीबाट जोगिन र जोगाउन आग्रह गर्दै दिपावलीको शुभकामान पनि दिएका छन् ।
धन्यवाद तथा आभार ???? ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।…
Posted by Manoj Gajurel on Saturday, 14 November 2020
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम