तनहुँ । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार भिम प्रसाद गौतमको निधन भएको छ ।
बिहिबार राति २:३० बजे आफ्नै निवासमा पुर्वमन्त्रि गौतमको निधन भएको हो । विगत केही समयदेखि बिरामी परेका गौतमको निमोनियाको उपचार भइरहेको थियो ।
सामान्य अवस्थामा फर्किएपछि घरमै उपचार गराईरहेका गौतमको बिहिबार निधन भएको हो ।
पुर्व मन्त्री तथा कम्युनिष्ट आन्दोलनको नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रुपमा परिचित गौतम जनता समाजवादी पार्टीका केन्द्रीय नेता रहेका थिए ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते