तनहुँ । तनहुँमा १३ जना कोरोना संक्रमित थपिएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिकामा १ जना रिसिङ गाउँपालिकामा १ जना र आँबुखैरेनी गाउँपालिकामा ९ जना, ठेगाना नखुलेको २ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
म्याग्दे-२ का ३० वर्षीय पुरुष र रिसिङ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाको वडा नखुलेको ५१ र २५ वर्षीया महिला र ५०, ३०, ३४, ५२, ५३, १४, ११ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशानालयले जनाएको छ ।
स्वास्थ्य निर्देशानालयले भने आँबुखैरेनीको ७ जना पुरुष मध्ये ३ जनाको मात्रै उमेर जारी गरेको थियो । उक्त विषयमा आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यय संग बुझदा उनि भन्छन ‘स्थायी ठेगाना अन्य जिल्लाको भएको हुँदा उमेर पनि अन्य जिल्लामै समेटिएको हुनसक्छ ।’
त्यस्तै पालिका र वडा नखुलेका ३३ र ४४ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको निर्देशानालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते