गण्डकी प्रदेशमा अहिलेसम्म १२० स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ७४ जना निको भइसकेका छन् ।
सबै भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित कास्कीका छन् । कास्कीमा ४७ जना संक्रमित भएकोमा १२ जना निको भइसकेका छन् । अझै ३५ जना निको हुन बाँकी छन् ।
तनहुँमा १४ जना संक्रमित भएकोमा आधा मात्रै निको भएका छन् ।
आँकडा हेर्नुहोस्:
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम