कोरोना संक्रमणको सुरुवाती चरणमा सबै जनालाई अस्पतालकै आइशोलेसनमा बस्ने सुविधा थियो । तरसंक्रमित संख्या बढेसँगै होम आइशोलेसनमै बस्न भनियो । अहिले गण्डकी प्रदेशमा होम आइशोलेसनमा बस्ने सख्या मात्रै १७ सय ४८ जना छन् । अहिले सक्रिय संक्रमित मात्रै ४१ सय ८५ जना छन् ।
यस्तै कास्कीमा होम आइशोलेसनमा बस्नेको संख्या १ हजार २२ जना छन् । त्यसपछि, नवलपुरमा ४११ जना छन् । तनहुँमा १९८ जना, गोरखामा १०६ जना र बाग्लुङ ११ जना छन् ।
आँकडा हेर्नुहोस्:
यस्तै, कूल आइशोलेसनमा रहने संख्या ४१ सय ८० रहेको छ । जसमध्ये पुरुष २७ सय २५ र महिला १४ सय ६० जना छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम