गण्डकी प्रदेशमा दैनिक एक हजारको हाराहारीमा पनि पीसीआर परिक्षण भएको छैन । पछिल्लो २४ घण्टामा ८०१ नमुना परिक्षण भयो । गत हप्ताको आइतबारदेखि हिजो आइतबारसम्म ५ हजार २ सय ६२ नमुना परिक्षण भएको छ । गत चैतदेखि अहिलेसम्म ८ महिनामा ९५ हजार ६ सय ८७ परिक्षण भएका छन् ।
अहिलेसम्म कूल १०७ जनाको मृत्यु भएकोमा एक हप्तामै २७ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ जनाको मृत्यु भयो ।
अन्य आँकडा हेर्नुहोस्:
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम