पोखरामा आज अहिलसम्ममा नै १ सय ७५ जना कोरोना संक्रमित थप भएका छन् । कास्कीका १७५ जना सहित गण्डकी प्रदेशमा आज शनिबार अहिलेसम्म १४५ जना थप भएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ८४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अहिलेसम्म ३ वटा विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो । पछिल्लो तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरमा २९ जना थप भए । यस्तै, दोस्रो विज्ञप्तिमा २१ र पहिलो विज्ञप्तिमा पोखरा महानगरमा मात्रै १२५ जना थपिएको निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ