झापा – जिल्लामा ल्याब टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया युवती रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले बताएको छ ।
मृतकमा रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्दै गएकाले एक हप्ता अगाडिनै नोबेल अस्पतालमा भर्ना गरिएसँगै कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम