कास्कीको रुपा गाउँपालिका कार्यालयले आईतबारसम्म सेवा बन्द गरेको छ । गाउँपालिकाका एक कर्मचारीमा कोरोना भएपछि गाउँपालिका कार्यालय नै बन्द गरिएको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिए ।
हरेक महिना कर्मचारीको कोरोना परिक्षण गर्ने गरिएको र यसपटकको परीक्षणमा कर्मचारीमा कोरोना पुष्टि भएकाले कार्यालय नै बन्द गर्नुपरेको उनले बताए । उनले सोमबारदेखि भने नियमित कार्यालय सञ्चालनमा आउने जानकारी दिए ।
संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखिएको र बाँकी कर्मचारी तथा जनप्रतिनि क्वारेन्टिनमा रहेको ओझाले जानकारी दिए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ