राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता सीतारामप्रसाद वर्माको उपचारका क्रममा क्रिष्ट मेडिकल कलेज, ग्वार्को ललिपुरमा शुक्रबार बिहान ५ः४५ बजे ७९ वर्षका उमेरमा निधन भएको छ ।
कोरोना संक्रमणका कारण निधन भएका वर्माको आजै शुक्रबार पशुपतिमा अन्त्येष्टि गरिएको छ । स्व वर्मालाई उनका सुपुत्र मिलनले दागबत्ती दिएका थिए ।
उनिप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता राजेन्द्रप्रसाद पाण्डे, नेपाली काँग्रेसका नेता दिलमान पाख्रिन, काँग्रेस धादिङका सभापति रमेश धमला, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीलगायत काठमाडौँ र धादिङका पत्रकार पशुपति पुगेका थिए ।
तस्बिर ः सीताराम अधिकारी / रासस
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ