तनहुँ । तनहुँको व्यास-४ स्थित मृगौला बिरामी अब्दुल गफारलाई तनहुँ समाज अस्ट्रेलियाले ४१ हजार ५०५ सहयोग गरेको छ । व्यास नगरपालिकाका प्रबक्ता मोहन कुमार श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा सहयोग जुटाउन सक्रिय समाजसेवि युवा अभियान्ता लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबको अध्यक्ष मिन बहादुर गुरुङको सहभागिता रहेको थियो।
विभिन्न संचार माध्यमबाट दुबै मृगाैला प्रत्याराेपणको लागि रकम अभाव भएको भनी जीवन रक्षाको सहयोगको लागी अनुरोध गरे सगै तनहुँ समाज अस्ट्रेलिया सहयोगको लागी जुटेको समितिको महासचिव सुर्य खनालले बताए ।
विभिन्न असहाय र पीडितको सहयोगको लागी रकम संकलन अभियानमा तनहुँ समाज अस्ट्रेलियाको अध्यक्ष दिनेश खनालको कार्य समिति निकै सक्रिय रहि सहयोग गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते