पोखरा महानगरपालिका वडा नं. १ र वडा नं. २५ को सेवा बन्द भएको छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पोखरा १ ले बिहीबार सूचना निकालेर समुदायमा संक्रमण फैलने अवस्था देखिएको भन्दै शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न वडा कार्यालयले आग्रह गरेको छ ।
यसअघि, पोखरा २५ को कार्यालयले पनि बुधबारदेखि सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले सेवा बन्द भएको हो ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ