पोखरा । पोखराका ६९ जनासहित गण्डकी प्रदेशमा १०४ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आज बुधबार जारी गरेको विज्ञप्तीमा लमजुङका १ जना, नवलपुरका १ जना, पर्वतका २ जना, स्याङ्गजाका २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै दोस्रो विज्ञप्तीमा गोरखाका ३ जना, लमजुङका १, तनहुँका १ र नवलपुर्का १७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै तेस्रो विज्ञप्तीमा कास्कीको पोखरा महानगरपालिकाको ६९ जना, स्याङजाका ४ जना र तनहुँका २ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ