पोखरा महानगरका १८ सहित गण्डकी प्रदेशमा मंगलवार २८ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका १८ सहित नवलपुरका ६, तनहुँका २, स्याङजा र गोरखाका १–१ जना गरी गण्डकीमा २८ जना कोरोना संक्रमित थपिएका हुन् ।
कोरोन संक्रमित हुनेहरुमा पोखरा महाननगर वडा नं ३ का १ पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष तथा १ महिला, ८ की १ महिला, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा १ महिला, १२ का १ पुरुष, १४ का ४ पुरुष तथा १ महिला, १७ का १ पुरुष, २० का १ पुरुष र वडा नखुलेका १ पुरुष रहेका छन् ।
त्यसैगरी स्याङजाकी पालिका नखुलेकी १ महिला, गोरखा आरुघाट ४ का १ पुरुष, तनहुँ व्यास ५ का १ पुरुष, भिमाद ५ का १ पुरुष, नवलपुर कावासोती १० का १ दिनका बालक, गैडाकोट २ की १ महिला, ६ का २ पुरुष, ८ का १ पुरुष र १२ का १ पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ८८ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ