सत्तारुढ दल नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल का ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो । हत्यापछि फरार रहेका उनलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका ५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबिच भएको विवादमा झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको कात्तिक ७ गते वीरगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते