गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सत्तारुढ दल नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल का ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो । हत्यापछि फरार रहेका उनलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका ५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबिच भएको विवादमा झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको कात्तिक ७ गते वीरगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।
सम्बन्धित खबर
बागलुङमा भीरबाट फालेर ६ वर्षीय छोराको हत्या
कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती गर्ने युवक पक्राउ
बौद्धिक अपांगता भएकी युवतीलाई जबर्जस्ती करणी गर्ने हरिनासका एकजना पक्राउ
दशैंको रात बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
तनहुँमा श्रीमतीको हत्या आरोपमा बोटे पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना