स्याङ्जा वालिङ -५ का ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

स्याङ्जा वालिङ -५ का ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

corona-death

सांकेतिक तस्बिर ।

पोखरा – स्याङ्गजा जिल्ला वालिङ नगरपालिका वडा नं – ५ निवासी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज बिहान ८ :३५ बजे मृत्यु भएको छ ।

गत कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रको आइसियुमा उपचाररत महिलाको आज मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds