तनहुँको व्यास नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

तनहुँको व्यास नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

Corona Test PCR

तनहुँ । तनहुँमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको व्यास नगरपालिकामा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-२ का ७७, ३० वर्षीय पुरुष, व्यास-४ का २५ वर्षीया महिला र ११ वर्षीया बालिका र ११ वर्षीय बालक, व्यास-११ का २४ वर्षीय पुरुष र ११ वर्षीय बालक, व्यास-६ का २० वर्षीय पुरुष, व्यास-१ का २० वर्षीय पुरुष, व्यास नगरपालिकाका वडा नखुलेको २३ वर्षीया महिला, व्यास-९ का ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds