जीपी कोइरालामा कार्यरत २ जनासहित तनहुँमा ४ जना कोरोना संक्रमित थपिए

जीपी कोइरालामा कार्यरत २ जनासहित तनहुँमा ४ जना कोरोना संक्रमित थपिए

Gp_koirala

तनहुँ । तनहुँमा थप ४ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको शुक्लागण्डकी स्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपकरण केन्द्रमा कार्यरत २ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै जिल्लाको बन्दिपुर गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको छ ।

उपचार केन्द्रमा कार्यरत २४ र २६ वर्षीया दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बन्दिपुर-१ का ४० वर्षीय पुरुष र बन्दिपुर-३ की ४० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds