गण्डकी प्रदेशमा आज पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यररत २५ वर्षीय शसस्त्र प्रहरीको कोरोनाका कारण मृत्यु भएको हो । गए राती ११ः३० बजे मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार असोज २५ गते अस्पताल भर्ना हुनुभएको उहाँको २७ गते सक्रमण पुष्टि भएको थियो । उहाँ वागलुङ ढोरपाटन नगरपालिका ७ का स्थायी वासिन्दा हुनुहुन्छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ