पछिल्लो २४ घण्टामा २ हजार ६३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ४७ को पीसीआर गर्दा बुधवार २ हजार ६ सय ३८ को नतिजा पोजेटिभ आएको हो। योसँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ रहेको छ।
हाल नेपालमा ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्। बुधवार १२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ७५ रहेको छ। हालसम्म ८० हजार ९ सय ५४ जनालाई संक्रमण निको भएर डिस्चार्ज भएका छन्। बुधवार मात्रै २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन्।
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम