देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ पुरुष र ५ महिला रहेका छन्।
मृत्यु हुनेमा काठमाडौंको ५ जना रहेका छन्। त्यस्तै, चितवनका ४ जना, रुपन्देहीमा तीन पुरुष, भक्तपुरको जना, सुनसरीका दुईजनाको मृत्यु भएको छ।
त्यसैगरी धनकुटा र मकवानपुुरमा एक–एक जना, सर्लाही, ललितपुर, नुवाकोट र सिन्धपाल्चोकका एक–एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
योसहित कोरोना संक्रमणको कारण हालसम्म देशभर मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम