पोखराको बागलुङ बसपार्कमा जीपको ठक्करबाट स्कुटर चालक युवतीको मृत्यु भएको छ ।
गएराति सवा ९ बजे ग १ ज ५८९६ नं को बलेरो जीपले ठक्कर दिँदा ग १२ प ५३१३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कास्की माछापुच्छे गाउँपालिका–७ धम्पुस निवासी २६ वर्षीया तारा बिकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
जीपको ठक्करबाट गम्भीर घाइते भएकी बिकको घटनास्थलमा नै मृत्यु भएको हो । कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार जीप चालक गोरखा आरुघाट गाउँपालिका(९ निवासी २१ वर्षीय सुदीप विक र जीपलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ