तनहुँ । तनहुँमा थप ११ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ ।
व्यास-१ का ३७, व्यास-२ का ५३ र १२ र व्यास-४ का २७ र व्यास-५ का २८ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी व्यास-१० का ८ वर्षका बालक र ३४ वर्षका पुरुष र सोही वडाका २८ र ४० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैगरी ३८ वर्षका पुरुष प्रहरीमा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।
योसँगै तनहुँमा संक्रमित बिहीबार २७ जना संक्रमित पुगेका छन् । संक्रमितमध्ये एक जना व्यास हस्पिटलका डाक्टर हुन । त्यस्तै अर्का एक जना वकिल हुन भने अर्का एक स्थानीय हुन । ७ जना संक्रमित विदेशबाट आएका हुन ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते