जाजरकोट – जाजरकोटको औलाखोलामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिका वडा नंं. १ औलाखोला नजिक भे.१ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
दुर्घटनामा वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको शव फेला परेको बरालले जानकारी दिए । जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको जीप आज दिउँसो सडकबाट ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरी घटनास्थलमा पुगिसकेको र हराइरहेकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम