तनहुँ । तनहुँको व्यास नगरपालिकामा बुधबार २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास-१२ का ५० वर्षीय पुरुष र वडा नखुलेका अर्का ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तनहुँको व्यास-१२ का संक्रमित कृषि सामग्री कम्पनि लिमिटेडमा र वडा नखुलेका ५१ वर्षीय पुरुष स्थानीय शिक्षक हुन ।
सम्बन्धित खबर
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते