पोखरा – बैदेशिक रोजगार ठगी केशका फरार प्रतिवादीलाई झन्डै ९ वर्ष पछि कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं – १६ अर्मला बस्ने ४० वर्षीय हेम प्रसाद गुरुङ रहेका छन् ।
२०६८ साल साउन ८ गते बैदेशिक रोजगार ठगी केशमा कास्की जिल्ला अदालतको फैसलाले गुरुङलाई लगत नं : १२६२ मा दुई बर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेकोमा प्रतिवादी गुरुङ हालसम्म फरार रहेका थिए ।
गुरुङलाई प्रहरीको टोलीले मंगलबार बिहान ८ :५ बजेको समयमा सोही स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ