गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, ४ फागुन । प्रदेश नं. ४ मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ गर्ने बित्तिकै कार्यालयका गतिबिधि अब संसारभरबाट हेर्न पाइने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आज वेवसाइट सार्वजनिक गरेको हो । उक्त वेवसाइटको मुख्य मन्त्री गुरुङले औपचारीक रुपमा सार्वजनिक भएको घोषणा गरे । www.p4ocmcm.gov.np बाट मन्त्रीपरिषद कार्यालयका गतिविधि हेर्न सकिनेछ ।
कार्यालयका काम र गतिविधि सार्वजनिक गर्नको लागि वेवसाइट सुरुवात गरेको मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मण अर्यालले जानकारी दिए । कार्यालयका सबै गतिविधि छिटो छरितो सर्वसाधारणले जानकारी पाउन भन्ने उद्देश्यले वेवसाइटको सुरुवात गरिएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि
९० जनाले गरे रक्तदान, ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक
न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड
पोखरामा घन्किदै बर्तिका एम राई र युगल गुरुङ
पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु