तनहुँ । तनहुँमा थप १० जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास-१० का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी तनहुँ व्यास यातायात प्रा.लि.मा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । संक्रमित पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परिक्षणको लागि गएका थिए ।
त्यस्तै व्यास-१ का ३८ वर्षीय पुरुष, व्यास-९ का ३५ र ३६ वर्षीय पुरुष त्यस्तै ६५ वर्षीया महिला, व्यास-२ का ३४ र ३६ वर्षीय पुरुष, व्यास-११ की ३८ वर्षीया महिला, व्यास-५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते