पोखरा माहानगरपालिकाका ७ सहित गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा दिउँसो ४:४५ बजेको चौथो अध्यवधिक विवरण अनुसार थप २६ जना संक्रमित थपिएका गण्डकी निर्देशनालयले जानकारी दिएको हो ।
संक्रमित हुनेमा कास्कीमा ७ जना बागलुङमा ६ जना , लमजुङमा १० र म्याग्दीमा ३ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित संक्रमितको संख्या ३९७५ जना पुगेको छ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते