पोखरामा थप १६ जना सहित गण्डकी प्रदेशमा १९ जना संक्रसमित थपिएका छन् कोरोना पुष्टि भएको छ ।गण्डकी प्रदेशमा आज पहिलो र दोस्रो बिज्ञप्ति अनुसार थप ३० जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा भारतबाट आएका र आयल निगम गगनगौंडा डिपोका कर्मचारी छन् । केही संक्रमित कन्ट्याक्ट ट्रेसिङका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा वडा नं ३ का ४८ वर्षीय पुरुष, वडा नं १७ का ४५ वर्षीय पुरुष, वडा नं २९ का २० र ४१ वर्षीय पुरुष, वडा नं ३० का २२ र ४१ वर्षीय पुरुष, वडा नं ३१ का ११, १४, १८, १९, २६, ३४ र ६० वर्षीया बालिका र महिलाका साथै पोखरा ३१ का १९, २७ र २८ वर्षीय पुरुषका कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा पनि ३ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । भीरकोट नगरपालिकाका ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ३९४० पुगेको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ