बलात्कार पछि हत्या गरिएकी करुणा घर्ति मगरको घटनाको विषयलाई लिएर मेची महाकाली बुहारी सयुक्त आवाजद्धारा पोखरामा शान्तिपूर्ण दबाब कार्यक्रम आयोजना गरेको छ ।
कपिलवस्तु निवासी घर्तिको गत श्रावण २२ गते बलात्कार पछि हत्या गरिएको थियो । मेची महाकाली बुहारी सयुक्त आवाजले घटनामा संलग्नलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग गरेको छ ।
सोही अवसरमा बलात्कार पछि हत्या गरिएकी घर्ति मगरको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरिएको थियो ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ