हावाहुरीको कारण फेवातालको बीचमा अलपत्र परेका दुईको सकुशल उद्वार

हावाहुरीको कारण फेवातालको बीचमा अलपत्र परेका दुईको सकुशल उद्वार

fewa lake rescue

कास्की जिल्लाको पोखरा महानगरपालिका ६ स्थित फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले असोज ५ गते सकुशल उद्वार गरेको छ ।

सोही महानगरपालिकाको वडा नं २२ बस्ने ३० वर्षिय हर्कबहादुर विक र ३५ वर्षिय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेका थिए ।

सो बारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds