गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नवलपरासी, ११ माघ l नवलपरासीको कावासोतीबाट प्रहरीले लागुऔषध सहित दुईजना युवालाई पक्राउ गरेको छ ।
प्रहरीले भैरहवाबाट काठमाडाैंका लागि छुटेकोे लु २ ख ८०४ नम्बरको बसमा लागुऔषध लुकाई छिपाई ल्याउँदै गर्दा कास्की अन्नपुर्ण गाउँपालिका ८ बस्ने २४ वर्षका शिवबहादुर परियार र पोखरा महानगपालिका बस्ने २५ वर्षका राजेन्द्र नेपालीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाईजापाम १६ एम्पुल , नुफिन १७ एम्पुल , फेनार्गन १६ एम्पुल बरामद गरिएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखी आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट
संविधान दिवस : स्याङ्जामा प्रभातफेरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग