सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प, पोखरासम्म महसुश

सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प, पोखरासम्म महसुश

_earthaque-bhukampa

बुधबार बिहान रामेछाप र सिन्धुपाल्चोक केन्द्रबिन्दु ६ सेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ठूलो  धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित झापादेखि र पोखरासम्म महसुश भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds