आज चर्चित संचारकर्मी रबि लामिछानेको जन्मदिन परेको छ । गूगलमा रबि लामिछानेको जन्म दिन सेप्टेम्बर ५ मा देखाएको छ तर पारिवारीक स्रोतका अनुसार उनको जन्मदिन भाद्र २८ गते रहेको छ । गूगलले उनको जन्मदीन १९७४ सेप्टेम्बर ५, मा भक्तपुरमा भएको बताएको छ । आज जन्मदिनमा रबि लामिछानेलाई बिहानैदेखी शभकामना दिनेहरुको आइरो लागेको छ ।
विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर चर्चाको शिखरमा पुगेकासंचारकर्मी लामिछाने धेरै जनताको मनमुटुमा बस्न सफल भएका छन् । उनले सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी अन्तर्वार्ता चलाएर विश्व रेकर्ड बनाएका थिए । हाल लामिछाने न्युज २४ टेलिभिजनबाट ‘सिधाकुरा जनतासंग’ कार्यक्रम चलाईरहेका छन् ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते