नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३ जना महिलासहित १४ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ।
मृत्यु हुनेका पर्सा, काठमाडौं र तनहुँका महिला छन्। उनीहरू उमेर ७८, ७६ र ७६ वर्षका हुन्। यसैगरी, भक्तपुरका ७२, ३८ वर्षीय पुरूष, सुनसरीका ४३ वर्षीय पुरूष, काठमाडौंका ५१ र ५४ वर्षीय पुरूष, चितवनका ६१ वर्षीय पुरूष, स्याङ्जाका ८५ वर्षीय पुरूष, गोरखाका ४५ वर्षीय पुरूष, कास्कीका ५१ वर्षीय पुरूष,रुपन्देहीका ४० र ६० वर्षीय पुरूष छन्।
योसँगै नेपालमा कोरोनाबाट मृत्य हुनेको संख्या ३३६ पुगेको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम