पोखरा –शनिबार पोखराका थप १० जनामा कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा ३ का ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ५ का ४५ वर्षीया महिला, पोखरा २८ का ४८ वर्षीय पुरुष, पोखरा ७ का २८ र २७ वर्षका पुरुष, पोखरा १६ का ३४,१८, २१, १८ र १६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २८६५ पुगेको छ ।
सम्बन्धित खबर
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
रेडियो नेपाल गण्डकी प्रादेशिक प्रमुख गुरुङद्वारा पदभार ग्रहण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते