कास्कीमा भोली (आइतबार)देखि यात्रुबाहक सवारी साधन चल्ने भएको छ । भदौ २६ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षा सतर्कता अपनाएर सार्वजनिक यातायात सन्चालनमा ल्याउन दिने निर्णय गरेको छ ।
भदौ २० देखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति सम्मको लागि मात्र रहेको छ। जोरबिजोर प्रणाली लागु गरिए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन। निर्णयमा सीमित रहेका जोरबिजोर प्रणाली प्रशासनले हटाएको छ ।
अब निजी सवारी साधन बिहान ६ बजेदेखि राति ८ बजेसम्म चलाउने पाइने भएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा