तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ का ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्दशनालय गण्डकी जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
तनहुँमा कोरोनाको अवस्था
तनहुँमा कोरोना संक्रमितको संख्या ३१३ जना पुगेको छ भने निको हुनेको संख्या २२४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते