आइपिएलको सिजनको आइपिएलको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स भिड्ने भएका छन्।
आइपिएलले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार सेप्टेम्बर १९ मा मुम्बई र चेन्नईबीच नेपाली समयअनुसार राति पौने ८ बजे पहिलो खेल हुनेछ। सो खेल अबुधावीमा हुनेछ।
आइपिएलका राउन्ड रोबिनका खेल युएईको तीन स्थानमा हुनेछन्। जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन्।
कोरोना भाइरसका कारण भारतमा आइपिएल हुन सम्भव नभएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले युएईमा सिजनको आइपिएल आयोजना गर्न लागेको हो।
कोरोनाकै कारण आइपिएल पाँच महिना ढिलो गरी हुँदैछ। आइपिएलमा यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते