सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

Gold sun

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँ घटेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ