लमजुङ – लमजुङमा चट्याङले लागेर चरिरहेका चार वटा भैंसी मरेका छन् ।
जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नं -७ नयाँगाउँ बस्ने छल बहादुर गुरुङको घर नजिकै रहेको मयुडाँडाको जंगलमा चरिरहेका भैंसी चट्याङ लागेर मरेको प्रहरीले जानकारी दिएको छ ।
चट्याङका कारण गुरुङको १ वटा लैनो भैंसी, २ वटा ब्याउने भैंसी र १ वटा थारो भैंसी जंगलमा चरिरहेकै अवस्थामा मरेको हो ।
घटनामा के कती क्षती भयो हाल अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते