नवलपुर – गण्डकी प्रदेशमा बिहीबार कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्की, तनहुँ र नवलपुर गैंडाकोटका संक्रमित छन् ।
चितवन मेडिकल कलेजका अनुसार भाद्र १० गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका नवलपरासी गैंडाकोट २ का ३७ वर्षीय पुरुषको आज दिउँसो २:३० बजेको समयमा मृत्यु भएको हो ।
अल्कोहलिक हेपाटाइटिस तथा मिर्गौलाको रोगी ती पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले पुष्टि गरे ।
यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या १८ पुगेको छ ।
आज नै कास्की पोखरा -६ का ३७ वर्षीय पुरुष र तनहुँ म्याग्देकी ९२ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम