पोखरामा एक मजुदर मृत अवस्थामा फेला

पोखरामा एक मजुदर मृत अवस्थामा फेला

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पोखरा – पोखरामा एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।

मृतक सिन्धुली जिल्ला दुधौली गाउँपालिकास्थित हाडीखोला घर भइ हाल पोखरा महानगरपालिका -१८ भकुन्डेमा मजदुरी गरेर बस्ने २५ वर्षीय गुन्ज बहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी ६ बजेको समयमा सोही वडाको सेदिबगर स्थित स्टाफ खाजा घरको बरण्डामा उनी मृत अवस्थामा फेला परेका थिए।

घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ