कोरोनाले एक घण्टा भित्रै आमा छोराको ज्यान लियो

कोरोनाले एक घण्टा भित्रै आमा छोराको ज्यान लियो

corona death

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट एकैदिन   ४५ मिनेट फरकमा आमा छोराको नै मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं १७ का ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

छोरोका विहान ७:४५ बजे तथा आमाको बिहान ८ : ३० मृत्यु भएको जनाइएको छ । दुबै जना मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरोले च्यापेपछि शनिबार साँझ अस्पताल भर्ना भएकामा आज विहान कोरोना परीक्षण नतिजा पोजिटिभ आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds