भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ७८ हजार सात सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको परिवार कल्याण मन्त्रालयले आइतबार बिहान सार्वजनिक गरेको विवरणमा हालसम्म भारतमा संक्रमितको संख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।
त्यसमध्ये २७ लाख १३ हजार नौ सय ३४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।अहिले संक्रमित अवस्थामा भने सात लाख ६५ हजार तीन सय दुईजना मात्र छन् ।भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार चार सय ९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते